AnnShala-१५ मिनेट delivery App logo AnnShala-१५ मिनेट delivery App

AnnShala-१५ मिनेट delivery App

by Sandesh Lamichhane

🗂️ Food & Drink

🆓 free

4.9/5 ( 322+ reviews)
Android application AnnShala-१५ मिनेट delivery App screenshort

Features AnnShala-१५ मिनेट delivery App

अन्नशाला ( देशको नयाँ दोकान ) नेपालमा संचालित किराना सामग्रीको online delivery app हो । हरेक भान्छामा दोकान पुर्याउने उधेश्यका साथ खोलिएको अन्नशालाले, हरेक अर्डरलाई १५ मिनेट भित्रै तपाइको दैलोमा पुर्याउने गर्छ । ग्यास, चामल, दाल, आलु, जस्ता दैनिक उपभोग्यका सामग्रीहरु किन्नको लागी बजार-बजार धाउनुको सट्टामा, अब हाम्रो अन्नशाला app download गरेर प्रयोग गर्नहोस । यसले तपाइको समय र पैसा जोगाउने गर्छ। 10 वर्षका साना नानी बाबु देखि ७५ वर्षका वृद्ध आमा बुबाले समेत, अन्नशालाको एप्प मार्फ सजिल्यै सामानअर्डर गर्न सक्नुहुन्छ । अब बजारमा गएर ठगिन पर्छ कि भन्नुपर्ने दिनहरु गए । तपाईले सोचेझै गुणस्तरीय सामग्रीहरु बजार भाउ भन्दा नि सस्तो मुल्यमा अन्नशालामा पाउन सक्नुहुन्छ । एक पटक हामीलाई सेवा गर्ने अवसर दिनुहोस, कुनै कसर बाँकि नराखीकन तपाइको सेवा गर्नेर्छौ । एप्प download गरेर अर्डर गर्नुहोस, हामी हाम्रो तपस्यामा कुनै कमी आउन दिने छैनौं ।तपाई र तपाइको परिवारलाई भगवानले आशिर्वाद दिउन ।

Secure & Private

Your data is protected with industry-leading security protocols.

24/7 Support

Our dedicated support team is always ready to help you.

Personalization

Customize the app to match your preferences and workflow.

Screenshots

See the AnnShala-१५ मिनेट delivery App in Action

AnnShala-१५ मिनेट delivery App Screen 1
AnnShala-१५ मिनेट delivery App Screen 2
AnnShala-१५ मिनेट delivery App Screen 3
AnnShala-१५ मिनेट delivery App Screen 4

Get the App Today

Download on Google Play

Available for Android 8.0 and above